औसत मितिनजिकै मनसुन प्रवेशको सम्भावना, गर्मीबाट राहत
काठमाण्डाै – यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइनसकेको विभागको भनाइ छ ।
भारती...


