Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गोरखाको तान्द्राङमा बस दुर्घटना, २१ जना घाइते

Advertisement

Advertisement

गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–३ तान्द्राङमा  रात्रि बस दुर्घटनामा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाटतर्फ जाँदै गरेको गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस आज बिहान करिब साढे ५ बजे तान्द्राङस्थित टारिफाँटमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका छन् भने तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

घाइतेको उद्धार कार्य भइरहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.