बागलुङमा बैंकिङ र पशुपंक्षी कसुरका दुई फरार प्रतिवादी पक्राउ
बागलुङ । बागलुङमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गलकोट नगरपालिका–१ दुधिलाभाटीका ६० वर्षीय जंगबहादुर पुन र २० वर्षीय सुदिप नेपाली रहेका छन् ।
...

