Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण, इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्व तनावग्रस्त

Advertisement

Advertisement

Screenshot

अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्व तनावग्रस्त बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  इरानले अबुधाबी यूएई, बहराइन, कतार तथा कुवेतस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको उल्लेख गरेका छन् ।
इजरायल र अमेरिकी आक्रमणपछि इरानले आक्रमणकारीहरूलाई पछुतो हुने चेतावनी समेत दिएको छ ।
उता परराष्ट्र मन्त्रालयले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न आग्गह गरेको  छ ।
अलजजिराका अनुसार कतारले मोबाइल उपकरणहरूमा अलर्ट जारी गर्दै सबै बासिन्दाहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सैन्य आधारहरूभन्दा टाढा घरभित्त्र बस्नको लागि अलर्ट गरेको छ ।।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.