बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलबाट आज दिउँसो करिब १:४० बजे हाम फाल्दा १७ वर्षीया विपिशा कार्कीको मृत्यु भएको छ। उनी काठेखोला गाउँपालिका–७, रेसकि हुन्। उनका पिता, विरबहादुर कार्कीले सनाखत गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
बागलुङस्थित गोल्डेन ब्रिजमा दुःखद घटना


