Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

नेपाली बजारमा सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

Advertisement

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले वृद्धि भई तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ रहेको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.