Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

श्रीमतीको हत्या गरेका पति, विदेशमा रहेका छोराछोरीलाई आफैँ जानकारी

Advertisement

Advertisement

सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा आइतबार बिहान एक मर्मस्पर्शी र निन्दनीय घटना भएको छ।
४२ वर्षीय दानसिंह ठाडामगरले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्।

श्रीमतीसँगै सुतेकै अवस्थामा उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्या गरेलगत्तै ठाडामगरले विदेशमा रहेका आफ्ना छोराछोरीहरूलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।
त्यसअघि उनले वडा अध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरी प्रहरीको सम्पर्क नम्बर मागेका थिए।

घटनाको अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ भने विस्तृत विवरण अझै आउन बाँकी छ।

वडाध्यक्ष कोइरालाले अनलाइनखबरसँग भने, ‘मलाई आइतबार बिहानपख करिब दुई/सवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेको थियो

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.