Niluwa Online Khabar

२०८३ बैशाख ८ गते
२०८३ बैशाख ८ गते

गल्कोटमा रास्वपा वडा अधिवेशन, उपस्थितिका लागि हार्दिक अनुरोध

Advertisement

Advertisement

बागलुङ जिल्लाको ऐतिहासिक तथा रमणीय सहर गल्कोटमा (भदौ १४ गते, शनिबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न हुन लागेको छ।

गल्कोट नगरपालिका–२ र ३ वडामा हुने अधिवेशनमा प्रतिनिधि सभा सदस्य तथा रास्वपाका प्रमुख सचेतक माननीय सन्तोष परियार प्रमुख वक्ताका रूपमा सहभागी हुँदै हुनुहुन्छ।

गल्कोट नगरपालिका हटीया बजारमा बिहान ११ बजे सुरु हुने उक्त अधिवेशनमा गल्कोटबासी सम्पूर्ण आम जनसमुदाय, शुभेच्छुक, समर्थक तथा रास्वपामा आस्था राख्ने सबैमा उपस्थितिको लागि आयोजक समिति हार्दिक अनुरोध गर्दछ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.