Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

आज डिसेम्बर २१ तारिख सन् २०२५ को सबैभन्दा छोटो दिन

Advertisement

Advertisement

आज सूर्यको प्रत्यक्ष किरण पृथ्वीको मकर रेखा माथि पर्ने दिन हो। यसका कारण उत्तरी गोलार्धमा दिनको अवधि वर्षकै सबैभन्दा छोटो र रातको अवधि सबैभन्दा लामो हुन्छ। यही समयबाट उत्तरी गोलार्धमा जाडो यामको प्रभाव बढी देखिन थाल्छ।
शीतकालीन अयनांत प्रायः डिसेम्बर २२ तारिखमा पर्ने भए पनि, पृथ्वीको घूर्णन र कक्षीय गतिका कारण केही वर्षहरूमा डिसेम्बर २१ तारिखमै पर्न सक्छ।
खगोल विज्ञानअनुसार मार्च २० वा २१ र सेप्टेम्बर २२ वा २३ का दिनहरूमा विषुव (Equinox) पर्छ, जब पृथ्वीमा दिन र रातको लम्बाइ लगभग बराबर हुन्छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.