Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका सुशिल खड्का भारी मतान्तर सहित विजयी

Advertisement

Advertisement

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका सुशिल खड्का भारी मतान्तर सहित विजयी हुनभएको छ । बागलुङ क्षेत्र नम्बर एकमा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो । खड्काले प्रतिस्प्रधि काँग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हिरा बहादुर केसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ५२३ मत प्राप्त गर्नुभएको थियो ।
गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.