Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

Your choice, Your price — बिबाह सिजनमा टाइगर ट्राभल एण्ड टुर्सको अफर

Advertisement

Advertisement

काठमाडौं।
बिबाह सिजन सुरु भएसँगै देशभर शुभ लगन मुहूर्तका तयारी तीव्र छन्। मंसिर २०८२ का शुभ-बिबाहका मुहुर्त ६, ८, १३, १४, १८, १९ र २० गते रहेका छन्।
यही अवसरमा राजधानीको ठमेल–१६ मा अवस्थित Tiger Travel & Tours (P.) Ltd. ले बिबाह, पारिवारिक, र विशेष कार्यक्रमका लागि अत्याधुनिक चारचक्के सवारी साधनहरू भाडामा उपलब्ध गराइरहेको छ।

कम्पनीका प्रतिनिधि टेक पुन मगरका अनुसार, ग्राहकको रोजाइ अनुसारको सवारी—लग्जरी कारदेखि माइक्रो, हायस र बससम्म—किफायती मूल्यमा सेवा उपलब्ध गराइन्छ।
“Your choice, Your price @ Our service” भन्ने नारासहित टाइगर ट्राभलले यात्रुलाई आराम, सुरक्षा र समयपालनामा उच्च प्राथमिकता दिएको छ।

उहाँका अनुसार, बिबाहका सवारी साधनहरू समयमै उपलब्ध गराउन विशेष तयारी गरिएको छ, जसले गर्दा विवाह समारोहमा सहभागी हुने सबैका लागि सहजता र विश्वसनीयता सुनिश्चित हुन्छ।

📍 Tiger Travel & Tours (P.) Ltd.
स्थान: ठमेल–१६, काठमाडौं
📞 01-5368709 / 01-5362395 / 9851065518 / 9801065518 / 9856065518
📧 Email: tekpuntiger@gmail.com
🌐 Website: www.tigertravel.com.np
📱 WhatsApp/Viber: 9851065518 (Tek Pun Magar)

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.