जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर) लालु प्रसाद गैरे२०८२ असार १५ गते Advertisement Advertisement आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्विरसमेत सार्बजनिक गरेका छन् ।