Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

मुक्तक

Advertisement

Advertisement

ल्युजर शर्मा

मुक्तक १

वैगुनि कि त बार कि त पार बनाउ यारा।

होईन भने वाउआमालाई प्यार जनाउ यारा।।

किन यो मायाको झुटो नाटक रच्नु पर्यो।

मुटु काट भोग्नेलाई मेरो रात बनाउ यारा।।

मुक्तक २

दश वर्ष जन युद्ध थै के पायो जनताले।

शुख शान्ति र समृद्धि त चायो जनताले।।

भ्रष्ट र घुस्याखोरीको जालो लागी सकेछ यहाँ।

हाम्रै गल्ती संधैमा घुसखोर ठायो जनताले।।

मुक्तक ३

यहाँ पुछ्छ भनी जिन्दगी सोँच्दै सोचिन्छ।

वैगुनिको मनमा माया किल्ला घोच्दै घोचिन्छ।

मायामा बिछोड भन्ने शब्द पनि रहर इतिहासमा

अनि घिन्तलाउने रहन्छ खेल यहाँ रुँदै रचिन्छ।।

मुक्तक ४

मोज मस्ति तिम्लेलाई तिम्रा बाउको दाइजँ रहयो।

निर्दोषको चुस्यो रगत आखिर जनता भोकै भयो।

देश र जनता सेवा गर्न खायो सपथ रहनसहन

तिम्रो जस्तो सत्ता सुरुद इनर्जा हामी रोदै गयो।।

✍️ ल्युजर शर्मा

बागलुङ

गल्कोट ४ चमुुवा

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.