Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

संगालो…

Advertisement

Advertisement

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

सिकाउन गारो होइन यहाँ सिक्ने हरु को धारणा फरक हो।

समय अनुसारको शिक्षा दिन लाइ हाम्रो धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

जमाना अनुसारको प्रबिधि प्रयोग गर्नेहरुको धारणा फरक हो।

सिक्नेको खाचो होइन यहाँ सिकाउनेहरुको धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

जनिनस भन्ने हाम्रो कथा अति राम्रो छ मात्र धारणा फरक हो।

हामी जान्ने भयर मात्र हो ति नजान्ने हरु को धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

बोल्न गारो होइन यहाँ बोल्न सिक्ने हरुको धारणा फरक हो।

लेख्न गारो होइन यहाँ लेख्न खोज्नेहरुको धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

रमाउन गारो होइन यहाँ तरिका र त्यसको धारणा फरक हो।

हसाउन गारो होइन यहाँ समय र तालिकामा धारणा फरक हो।

बदल्न गारो होइन यहाँ बदलिदो समाजको धारणा फरक हो।

L. B. Red

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.