Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

भुङ्खानीमा अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन सुरू

Advertisement

Advertisement

गलकोट नगरपालिका–२ भुङ्खानीमा अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन थालिएको छ।

गएरातिको वर्षाका कारण गएको पहिरोले सडक अबरुद्ध भएपछि आज बिहानदेखि खोल्ने काम सुरु गरिएको गल्कोट नगरपालिका  वडा २ का अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सडकमा पहिरो गएपछि ठूला सवारी साधन आवतजावत रोकिएका छन् भने साना सवारीसाधनले भने वैकल्पिक मार्ग प्रयोग गर्दै आएका छन्।

अबको केही समयमा सडक पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.