Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

सुनचाँदीको भाउ बढ्यो : सुन आज तोलाको २ लाख ४४ हजार ६ सयमा

Advertisement

Advertisement

मंसिर ७, आइतबार – काठमाडौं।
हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्दै तोलाको २,४४,६०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुनको मूल्य १,३०० रुपैयाँले घट्दै २,४१,७०० रुपैयाँमा पुगेको थियो।
बिहीबार भने सुन २,४३,००० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर तोलाको ३,१३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
शुक्रबार चाँदी तोलाको ३,१०० रुपैयाँ रहेको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.